You are viewing the translated version of वथ्याङ्क सङ्खलन अनुमति नम्बर.
Section 21
वथ्याङ्क सङ्खलन अनुमति नम्बर
नियम १७ को उपनियम (३) बमोजिम तथ्याङ्क सङ्कलन अनुमति, प्रदान गर्दा कार्यालयले एकरूपता कायम हुने गरी सरकारी निकाय वा संस्थालाई तथ्याङ्क सङ्कलन अनुमति नम्बर दिनु पर्नेछ।